सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी 

चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी 

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी 
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित संरचना ‘अखिल फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल क्रान्तिकारीका उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल क्रान्तिकारीले विशेष संरचना निर्माण गर्न लागेको हो। ‘अखिल फोर्स’ अखिल क्रान्तिकारी केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरुसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार