सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

१ लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो

१ लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    १ लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो
    images
    काठमाडौं । म्यादी प्रहरीमा भर्ना खुलेको छ । आगामी चुनावका लागि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर १ लाख १५ हजार जनाको लागि भर्ना खुलेको जानकारी दिएको छ । भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सबै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका सामान्य लेखपढ गर्न जान्नेले आवेदन दिन सक्नेछ्न । असोज ९ देखि छनौट शुरु हुनेछ । म्यादीले दिनको ८६९ रुपैयाँका दरले ४० दिनको पैसा पाउनेछ्न । पोशाक खर्च र चार दिनको खाजा खर्च पनि उनीहरूले पाउनेछ्न ।

    प्रतिक्रिया हरु
    थप समाचार