सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

आजदेखि स्रोह श्राद्ध शुरु

आजदेखि स्रोह श्राद्ध शुरु

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    आजदेखि स्रोह श्राद्ध शुरु
    images
    काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि स्रोह श्राद्ध शुरू हुन्छ । आज एकैदिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पन्चांग निणायक समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण,सिदादान र पितृ दान गरिने भएकोले यसलाई सोह्र श्राद्ध भनिएको हो । यसरी श्राद्ध गर्दा पितृ ऋणमुक्त हुन्छ्न भन्ने विश्वास छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार