सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

रास्ट्रपतिविरुद्ध कांग्रेसले कार्यकर्ता सडकमा उतार्यो, नेविसंघद्वारा रास्ट्रपतिको पुतला दहन

रास्ट्रपतिविरुद्ध कांग्रेसले कार्यकर्ता सडकमा उतार्यो, नेविसंघद्वारा रास्ट्रपतिको पुतला दहन

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    रास्ट्रपतिविरुद्ध कांग्रेसले कार्यकर्ता सडकमा उतार्यो, नेविसंघद्वारा रास्ट्रपतिको पुतला दहन
    images
    काठमाडौं। संसदबाट पारित गरेर पठाएको नगारिकता विधेयक प्रमाणिकरण नगरेकोमा आपत्ति जनाउँदै  नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता रास्ट्रपति विरुद्ध सडकमा उतारेको छ । सरकार चलाइरहेको कांग्रेसले रास्ट्रपति विरुद्ध नेविसंघका कार्यकर्ता उतारेर रास्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ । नेविसंघका कार्यकर्ताले आइतबार विहान त्रिचन्द्र क्याम्पस अगाडि सडकमा रास्ट्रपतिको पुतला दहन गरेका छ्न । नागरिकता विधेयक प्रमाणिकरण नगरेकोमा उनीहरूले आक्रोश व्यक्त गरे । त्यसक्रममा नेविसंघका कार्यकर्ताको प्रहरीसंग झडप पनि भएको छ । उनीहरूले प्रहरीमाथी ढुंगामुढा गरेका छन । सरकारले ल्याएको नागरिकता विधेयक संसदले दोश्रो पटक पारित गरेर पठाए पनि रास्ट्रपतिले रोकेर बसेकि छ्न । उनले विधेयक प्रमाणिकरण गर्न चाहेकी छैनन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार