सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

माछापोखरी क्षेत्रका अनधिकृत संरचना महानगरले भत्कायो

माछापोखरी क्षेत्रका अनधिकृत संरचना महानगरले भत्कायो

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    माछापोखरी क्षेत्रका अनधिकृत संरचना महानगरले भत्कायो
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले वडानंबर १६ माछापोखरी क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनामा डोजर चलाएको छ । गुणस्तर विभागको कार्यालय पछाडि गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा भत्काइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    थप समाचार