सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

चोलेन्द्रको बयान आजपनि, आठ प्रश्नको जवाफ दिन बाँकी

चोलेन्द्रको बयान आजपनि, आठ प्रश्नको जवाफ दिन बाँकी

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    चोलेन्द्रको बयान आजपनि, आठ प्रश्नको जवाफ दिन बाँकी
    images
    काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आजपनि बस्दै छ। चोलेन्द्रले समितिसमक्ष ८ प्रश्नको जवाफ दिन बाँकी छ । सबै प्रश्नको जवाफ सकिएमा चोलेन्द्रको बयान सकिने छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन्। तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन्। संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने अवस्था छ ।

    प्रतिक्रिया हरु
    थप समाचार