बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

फिफा विश्वकपमा आज हुने चार खेलबाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्ने

फिफा विश्वकपमा आज हुने चार खेलबाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्ने

पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछन् । 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    फिफा विश्वकपमा आज हुने चार खेलबाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्ने
    images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज पनि चार खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुनेछ ।  जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।


    images
    images

    पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछन् । 

    यी खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 

    दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्ड भिड्ने छन् । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार