आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

शहीदलाई सम्मान (तस्बिरहरु)

शहीदलाई सम्मान (तस्बिरहरु)

साझा पोष्ट
मंगलबार, माघ १६ २०८०
  • images
    शहीदलाई सम्मान (तस्बिरहरु)
    images

    काठमाडौं ।  विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइएको छ ।


    images
    images

    काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरियो । 

    सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहित रत्नपार्क शान्तिवाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरे । 

    shahid-4.gif
    sahid_3.jpeg
    shahid_2.gif

    प्रतिक्रिया हरु
    थप समाचार