शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

महरालाई सरकारी वकिलको कार्यालय लगियो 

महरालाई सरकारी वकिलको कार्यालय लगियो 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    महरालाई सरकारी वकिलको कार्यालय लगियो 
    images

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

    images
    images
    images

    म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो ।

    images
    images

    भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरेको थियो । उनलाई भैरहवाबाट जहाज मार्फत सिधै सीआईबी कार्यालय लगिएको थियो । त्यसपछि अहिले सरकारी वकिलको कार्यालयमा लगिएको हो । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार