शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

साझा पोष्ट
मंगलबार, चैत ६ २०८०
  • images
    अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला
    images

    काठमाडौं । गृह मन्त्रालयले कोषहरि निरौलालाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाएको छ । ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि  महानिर्देशकविहीन विभागमा  गृहका सहसचिव निरौलालाई पठाइएको हो । विभाग प्रमुख विहीन हुँदा अध्यागमन सम्बद्ध विभिन्न सेवा प्रभावित भइरहेका थिए । 

    images
    images
    images

    यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार