मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते लुम्बिनीमा हुने

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते लुम्बिनीमा हुने

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते लुम्बिनीमा हुने
    images

     काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा हुने भएको छ ।

    images
    images

    महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

    images
    images

    उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार