मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

चट्याङ लागेर बझाङमा एक जनाको मृत्य, ७ जना घाईते

चट्याङ लागेर बझाङमा एक जनाको मृत्य, ७ जना घाईते

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    चट्याङ लागेर बझाङमा एक जनाको मृत्य, ७ जना घाईते
    images

    काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

    images
    images

    शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

    images
    images

    मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

    उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै  खतरामुक्त रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार