मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बसन्तपुरमा होलीको रौनक

बसन्तपुरमा होलीको रौनक

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    बसन्तपुरमा होलीको रौनक
    images

    काठमाडौं । पोहोर परार जस्तै यस वर्ष पनि काठमाडौंको बसन्तपुरमा होलीको हर्षोल्लास  छ । 

    images
    images

    भिडभाड, नाचगान र रंगले बसन्तपुर रंगिएको छ ।  विशेषगरी युवाको जमघट उत्तिकै बढेको छ । विदेशी नागरिक पनि होलीको खुसीमा  रमेका छन् ।

    images
    images

    असनको इन्द्र चोक, काल भैरव मन्दिर क्षेत्रमा ठूलो भीडभाड छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार