शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

होलीमा उच्छृङखलता नियन्त्रण गर्न काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

होलीमा उच्छृङखलता नियन्त्रण गर्न काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    होलीमा उच्छृङखलता नियन्त्रण गर्न काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ
    images

    काठमाडौं । सुरक्षित र व्यवस्थित रुपमा होली मनाउने वातावरण बनाउन  काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ ।
    होली पर्वको अवसरमा मानिसहरु उच्छृङखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउनेलगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले जाँच गरिरहेको छ ।होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

    images
    images

    नेपाल प्रहरीले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार