मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

संसद चलिरहँदा पटक–पटक विद्युत अवरूद्ध

संसद चलिरहँदा पटक–पटक विद्युत अवरूद्ध

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    संसद चलिरहँदा पटक–पटक विद्युत अवरूद्ध
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पटकपटक बत्ती गएको छ ।प्रतिनिधि सभाको जारी बैठकको आधा घण्टामा तीन पटक विद्युत गएको छ ।

    images
    images

    बैठक सुरु भएलगत्तै विद्युत बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो ।

    images
    images

    आकस्मिक समयमा कांग्रेसका संजय कुमार गौतम बोल्न सभामुख देवराज घिमिरेले समय दिए । सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बती गएको थियो ।

    पछि सांसद एकनाथ ढकाल र अमरेश कुमार सिंह बोलिरहँदा पनि बत्ती गयो । यसले गर्दा सांसदहरु अलमलमा परे । 

     

     

    प्रतिक्रिया हरु
    थप समाचार