शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाएको हो ।  

    images
    images
    images

    इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो ।

    images
    images

    काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।

    डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार