मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, सुनुवाइ समितिको बैठक आज बस्दै

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, सुनुवाइ समितिको बैठक आज बस्दै

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, सुनुवाइ समितिको बैठक आज बस्दै
    images

    काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । समितिको बैठक बिहान १०ः३० बजेका लागि बोलाइएको छ ।

    images
    images

    संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

    images
    images

    आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख रहेका राया पूर्व अर्थसचिव हुन् ।

     

     

    प्रतिक्रिया हरु
    थप समाचार