मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

माओवादी नेता कालीबहादुर खाम'विविध' पक्राउ

माओवादी नेता कालीबहादुर खाम'विविध' पक्राउ

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    माओवादी नेता कालीबहादुर खाम'विविध' पक्राउ
    images

    काठमाडौं । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम 'विविध' पक्राउ परेका छन् ।

    images
    images

    व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।

    images
    images

     माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार