मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ ।


    images
    images

    जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनिएको महाधिवेशन आगामी असार १६ देखि २० गतेका लागि सारिएको हो । बुधबार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताए । उनले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको धारणा राखे ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार