बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

पूर्वमुख्यसचिव  तीर्थमान शाक्यको निधन

पूर्वमुख्यसचिव  तीर्थमान शाक्यको निधन

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    पूर्वमुख्यसचिव  तीर्थमान शाक्यको निधन
    images

    काठमाडौं । पूर्वमुख्यसचिव एवमु नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन भएको छ ।   ८१ वर्षका शाक्यको क्यान्सर  रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।  


    images
    images

    उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा उनको दख्खल थियो । उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए।

     लोकसेवा आयोगको अध्यक्ष हुँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।  शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

     

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार