बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी
    images

     काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।बिहीबार दिउँसो  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।


    images
    images

    यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले(माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै अस्वीकार गरेर पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।  नेकपा एमालेले नमानेपछि रोकिएको थियो । तर सत्ता गठबन्धनमै संकट आउने भएपछि एमालेले सोडारीलाई स्वीकार गर्दै समर्थन गरेपछि दाबी पेश गरिएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार