बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।


    images
    images

    साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    त्यसपछी प्रदेश प्रमुख नजिर मियांले सोडारीलाई नियुक्त गरेका हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार