शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
    images

    गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।


    images
    images

    सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।

    शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार