मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    मन्त्रिपरिषद्  बैठक सिंहदरबारमा बस्दै
    images

    काठमाडौं ।  मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    images
    images

    आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय हुने सम्भावना रहेको प्रबताइएको छ । 

    images
    images

    नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाका लागि सिफारिस भएका छन्। त्यसैगरी दुईजना एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। यसबारे आवश्यक निर्णय गर्न सक्ने सम्भावना छ।

    प्रतिक्रिया हरु
    थप समाचार