शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

विशेष अदालतबाट सफाई पाए लगत्तै मरासिनी बने अर्थसचिव

विशेष अदालतबाट सफाई पाए लगत्तै मरासिनी बने अर्थसचिव

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    विशेष अदालतबाट सफाई  पाए लगत्तै मरासिनी बने अर्थसचिव
    images

    काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।


    images
    images

    पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । त्यस लगत्तै सरकारले उनलाई अर्थमन्त्रालय पठाएको हो । अहिले कृष्णहरि पुष्कर अर्थसचिव छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार