शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

'भेलुबाजे'को निधन

'भेलुबाजे'को निधन

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    'भेलुबाजे'को निधन
    images

    बुटवल । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारका क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो ।

    images
    images
    images

    उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएकोमा  डाक्टरले मृत घोषणा गरेका हुन् । 

    images
    images

    उनी बोल्न सक्ने अवस्थामा थिए । प्यूठान नगरपालिका–४ जुम्री घर भएका उनी बोल्ने शैलीका कारण सामाजिक सञ्जालमा चर्चित थिए । ६ महिना अघि मात्र उनले श्रीमती गुमाएका थिए । खास गरी यु टयूबर र टिकटकरले उनलाई भ्यूजका लागि प्रयोग गर्ने गरेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार