शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

कतारी राजालाई दुई वटा हात्ती उपहार दिइने

कतारी राजालाई दुई वटा हात्ती उपहार दिइने

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    कतारी राजालाई दुई वटा हात्ती उपहार दिइने
    images

    काठमाडौं । नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ वटा हात्ती उपहार दिने भएको छ । 


    images
    images

    उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो।
     नेपालको २ दिने राजकीय भ्रमणका क्रममा कतारी अमिर थानी मंगलबार काठमाडौं आउँदै छन्। -रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार