शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    कतारका राजाको  स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)
    images

    काठमाडौं। कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौं सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित सिँगारिएको छ ।


    images
    images

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायकात क्षेत्रमा स्वागतद्वारसहि

    qatar_4.jpg
    तस्बिर: रासस

    त सडक सफाइ गरिएको छ । काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ ।

    qatar_1.JPG
    तस्बिर: रासस

    स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्वीर अङ्कित ब्यानर राखिएको छ ।काठमाडौँ महानगरपालिकाले काठमाडौंका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको छ । कतारका राजा आज बेलुकी २ दिने राजकीय भ्रमणका लागि आउँदैछन् । यो उनको पहिलो नेपाल भ्रमण हो । 

    qatar_2.JPG
    तस्बिर: रासस

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार