आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

क्रान्तिकारी कम्युनिष्ट पार्टी र मशालबीच १९ गते एकता हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी र मशालबीच १९ गते एकता हुने

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    क्रान्तिकारी कम्युनिष्ट पार्टी र मशालबीच १९ गते एकता हुने
    images

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच पार्टी वैशाख १९ गते एकता हुने भएको छ ।


    images
    images

     क्रान्तिकारी कम्यूनिपार्टीका अध्यक्ष मोहन वैद्य किरण र मशालका महासचिव सन्तबहादुर नेपालीले संयुक्त विज्ञप्ति निकालेर पार्टी एकताको घोषणा गरेका हुन् ।मे दिवसको दिन पारेर एकता गर्न लागीएको दुई पार्टीले जनाएका छन् ।

    दुई पार्टीले 'क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि विशेष अपील' गरेका छन् । यी दुई पार्टी लामो समयदेखि एकताका विषयमा आन्तरिक छलफलमा थिए । मशाल मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट अलग भएको समूह हो । मोहनविक्रम सिंहसँग छुट्टिएर नेपालीले २०७८ मंसिरमा छुट्टै पार्टी बनाएका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार