शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङमा एमालेका दमन भण्डारी विजयी

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा एमालेका दमन भण्डारी विजयी
    images

    काठमाडौं । बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । 

    images
    images
    images

    नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।  निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ । विजयी भएका भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् । पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए ।

    images
    images

     नेकपा माओवादी केन्द्रका जनक बुढाले  ३८ सय ३१ मत र  नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार