बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

सिधा कुराले सार्वजनिक गरेको अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश

सिधा कुराले सार्वजनिक गरेको अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    सिधा कुराले सार्वजनिक गरेको अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमले १४ वैशाखमा प्रकाशन गरेको  समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्राविधिक जाँच गराउन प्रहरीलाई आदेश दिएको थियो ।

    images
    images
    images

    उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशन सम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरु नै संलग्न रहेको प्रमाण भन्दै एक अडियो युट्युबमा अपलोड गरेको थियो ।

    images
    images

    उक्त समाचार अडियो सामग्रीले अददालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले पेश गरेको प्रतिवेदनमाथि सोमबार न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।

    सुनुवाइपछि इजलासले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको  ठहर गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार