शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

इलाम २ मा सुहाङ झण्डै ७ हजार भोटले अगाडि

इलाम २ मा सुहाङ झण्डै ७ हजार भोटले अगाडि

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाम २ मा सुहाङ झण्डै ७ हजार भोटले अगाडि
    images

    ६९२८७ मत खसेकोका अहिलेसम्म ५४५४२ मत गणना भइसकेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २२४९० मत पाएका छन्।

    images
    images
    images

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६२३० मत पाएका छन्।

    images
    images

    नेम्वाङ र खड्काको मतान्तर ६२६० छ।तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ९थेगिम० ले १०२७० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३७५० मत पाएका छन्। 

    इलाम २ मा जम्मा  थियो। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यतिबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार