मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

गगनको रविलाई प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?

गगनको रविलाई प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    गगनको रविलाई प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ?  भन्दै प्रश्न गरेका छन्।

    images
    images

     शुक्रबार संसद्को बजेट अधिवेशनको सुरुवातमा समय लिएर बोल्दै थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको बताए। 

    images
    images

    ‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएको ?  किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको ? किन आत्तिएको ?’

     

    प्रतिक्रिया हरु
    थप समाचार