मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध
    images

    काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गरेको छ ।

    images
    images

    बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

    images
    images

    कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिएपनि  उनलाई कांग्रेस सांसदहरूले रोकेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार