२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि

देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि

बुधबार, जेठ १६ २०८१
  • images
    images
    देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको ‘विपक्षी दलहरू’को बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।


    images

    देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए । 

    देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार