२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

कोशी ब्यारेजबाट बस खस्यो, २० जनाको उद्धार

कोशी ब्यारेजबाट बस खस्यो, २० जनाको उद्धार

साझा पोष्ट
बिहीबार , असोज १० २०८१
  • images
    images
    कोशी ब्यारेजबाट बस खस्यो, २० जनाको उद्धार

    काठमाडौं । बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीका लागि छुटेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो। 


    images

    बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको र अहिलेसम्म २० जनाको उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

    घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार