२०८३, असोज २७ गते

मंगलबार, असोज २७ गते २०८३

मंगलबार, असोज २७ गते २०८३

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

साझा पोष्ट
मंगलबार, जेठ ५ २०८३
  • images
    images
    प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

    काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।


    images

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको  छ । 

    प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार