काठमाडौं,असोज २१ । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्। सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।



