२०८३, भदौ ५ गते

शुक्रबार, भदौ ५ गते २०८३

शुक्रबार, भदौ ५ गते २०८३

दुर्गा प्रसाईंको घरमा खानतलासी

दुर्गा प्रसाईंको घरमा खानतलासी

साझा पोष्ट
बिहीबार , भदौ ४ २०८३
  • images
    images
    दुर्गा प्रसाईंको घरमा  खानतलासी

    काठमाडौं,भदौ ४ । प्रहरीले दुर्गा प्रसाईंको घरमा खानतलासी गरेको छ ।


    बिहीबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनको घरमा खानतलासी गरेको हो ।

    प्रहरीले खानतलासी गरेर प्रसाईं र उनका सहयोगीसहितका ६ सेट मोबाइल नियन्त्रणमा लिएको छ ।गएको शुक्रबारदेखि प्रसाईं प्रहरीको निगरानी राखिएको थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार