२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

बिरामी भएपछि मन्त्री लम्साललाई सेनाको स्काई ट्रकमा धनगढीबाट काठमाडौं ल्याइँदै

बिरामी भएपछि मन्त्री लम्साललाई सेनाको स्काई ट्रकमा धनगढीबाट काठमाडौं ल्याइँदै

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    बिरामी भएपछि मन्त्री लम्साललाई सेनाको स्काई ट्रकमा धनगढीबाट काठमाडौं ल्याइँदै

    काठमाडौं,साउन ३१ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ्य भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ।
    अहिले साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत मन्त्री लम्साललाई काठमाडौं ल्याउन लागीएकाे हाे  ।

    images

    नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी  पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए ।

    उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।
    पछिल्ला केही दिनदेखि मन्त्री लम्साल सुदूरपश्चिमको भ्रमणमा  थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार