२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

पत्रकार किशाेर श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा सारियो

पत्रकार किशाेर श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा सारियो

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    पत्रकार किशाेर श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा सारियो

    काठमाडौं,साउन २९  । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट महाराजगञ्ज प्रहरी वृत्तमा सारिएको छ । अदालतबाट तीन दिनको म्याद थपेपछि श्रेष्ठलाई गएराति महाराजगञ्ज सारिएको हो ।


    images

    पत्रकार मनोज घर्तिमगरले आफूहरुले श्रेष्ठलाई भेट गरेको र थप दुःख दिन, कमजोर पार्न, अपमान गर्न हिरासत साारेर राखिएको बताएका छन् । तर वरिष्ठ पत्रकार श्रेष्ठको आत्मबल झन बढेको पाएको जानकारी दिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार