२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी हवल्दार पक्राउ

बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी हवल्दार पक्राउ

साझा पोष्ट
सोमबार, भदौ ८ २०८३
  • images
    images
    बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी हवल्दार पक्राउ

    काठमाडौं, भदौ ८ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।


    images

    पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक छन् । विकालाई अहिले हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

    आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।

    भिडिओ खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको बताइएकाे छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार