२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

एसीसी प्रिमियर कप फाइनलः टस जितेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप फाइनलः टस जितेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
शनिबार, भदौ २७ २०८३
  • images
    images
    एसीसी प्रिमियर कप फाइनलः टस जितेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं। एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    मलेसियाको बायुमास ओभलमा  नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 

    नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । केहीबेरमा नेपालले ब्याटिङ थाल्नेछ । फाइनल जित्ने टिम एसिया कपका लागि छनौट हुनेछ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार