२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

    काठमाडौं । नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थपेको छ । 


    images

    १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थपिएको हो । 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए पनि लम्बाएर साँझ ६ बजेसम्म थप गरिएको छ ।

    हेर्नुहोस् सूचना ः

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार