काठमाडौं,असोज २० । नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
काे कुन पदमा ?
पुष्पा भुसाल – उपसभापति महिला
विनोद चौधरी – उपसभापति समावेशी
फरमुल्लाह मन्सुर – उपसभापति समावेशी
डिला संग्रौला – महामन्त्री महिला
रिता खनाल– महामन्त्री महिला
शंकर तिवारी – महामन्त्री खुला
सुनिल शर्मा – महामन्त्री खुला
नैनसिंह महर- महामन्त्री खुला
प्रतिमा गौतम – सहमहामन्त्री महिला
देवेन्द्रराज कंडेल – सहमहामन्त्री खुला
रामहरि खतिवडा– सहमहामन्त्री खुला
मनोजमणि आचार्य – सहमहामन्त्री खस आर्य
जीवनबहादुर शाही– सहमहामन्त्री पिछडिएको क्षेत्र ।



