२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

राष्ट्रपति पौडेलले लगाए दशैंको टीका

राष्ट्रपति पौडेलले लगाए दशैंको टीका

साझा पोष्ट
बुधबार, कात्तिक ५ २०८३
  • images
    images
    राष्ट्रपति पौडेलले लगाए दशैंको टीका

    काठमाडौं,कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।


    images


    राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरे ।

    आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार