२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डिआईजी पनि सहभागी

आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डिआईजी पनि सहभागी

साझा पोष्ट
बिहीबार , कात्तिक १३ २०८३
  • images
    images
    आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डिआईजी पनि सहभागी

    काठमाडौं, कात्तिक ११। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) बैठक बोलाएका छन्। प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि बोलाइएको छ।


    images

    बैठकमा काठमाडौँ उपत्यकाभित्रका प्रहरी वरिष्ठ उपरीक्षकहरू पनि सहभागी हुने भएका छन्। सामान्यतया उपत्यकाभित्रका डीआईजी र एआईजीलाई मात्रै पीसीसी बैठकमा बोलाउने गरिएको थियो। 

    तर यसपटक एसएसपी र उपत्यका बाहिरका डीआईजीलाई पनि बोलाइएको छ ।सरकारसँग पछिल्लो समय आईजीपी कार्कीको सम्बन्ध बिग्रिएको र प्रधानमन्त्रीले कार्कीलाई हटाउन चाहेका विषय सार्वजनिक भइरहेका बेला कार्कीले आकस्मिक पीसीसी बैठक बोलाएका हुन्।  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार