२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

सोलुखुम्बुमा दुई वटा हेलिकोप्टर ठोक्किँदा, एकजनाको मृत्यु, एकजना घाईते

सोलुखुम्बुमा दुई वटा हेलिकोप्टर ठोक्किँदा, एकजनाको मृत्यु, एकजना घाईते

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    सोलुखुम्बुमा दुई वटा हेलिकोप्टर ठोक्किँदा, एकजनाको मृत्यु, एकजना घाईते
    images

    काठमाडौं, कात्तिक १७ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 


    images


    फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार