२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
    images

    काठमाडौं, कात्तिक १७ ।  सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।


    images

    प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई   मेडिसिटी अस्पताल ल्याइएको हो ।

    मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार