२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली
    images

    काठमाडौं, कात्तिक १८ ।  नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


    images


    बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकले महानिरीक्षक दानबहादुर कार्कीलाई  हटाएर केसीलाई नियुक्त गरेको थियो ।


    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार